No-one is SAFE in Nepal | Project Kura [Updated]

Описание к видео No-one is SAFE in Nepal | Project Kura [Updated]

'चोर चोर' भन्दै तपाई तिर कसैले बिच बजारमा औंला देखायो भने त्यहाँ वरिपरि भएकाहरुले तपाई चोर हो कि होईन भनेर सोच्दैनन् । तपाईले के चोरी गर्नु भयो वा गर्नु भएन भनेर पनि कसैले सोध्दैन । त्यहाँ मात्र उनीहरुको हात, खु्ट्टा र मुख चल्ने छ । त्यहाँ तपाई कुटिन / मारिन सक्नु हुन्छ । तपाईको जीवन केहि बेरमै फरक दिशामा बदलिन सक्छ । अनि त्यसपछि तपाई चोर होईन रहेछ वा चोरी गरेको भएपनि त्यसको त्यति धेरै कठोर सजाय होईन रहेछ भनेर भनिनु वा न्याय पाउनुको के अर्थ ?
आज यस्तै यस्तै कुरा समेटेर यो भिडियो तयार पारेको छु । हेरेर प्रतिक्रिया दिनु होला ।

----
Get Worldlink and Khalti offer: https://qclink.co/vapdpqqz
----

Editing: Yogesh Mehta

For Promotion, collaboration and your Inquires mail us at: [email protected]

----
  / projectkura  
  / sarojkark  
  / project.kura  
  / projectkura  
  / projectkura  
  / _projectkura  
  / projectkura  
----

Комментарии

Информация по комментариям в разработке