Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть ओत् तागेरा निङवाभु माङ्ङे सेवारो अर्थ के हो ?

  • Mangsebung Tv
  • 2025-02-17
  • 7097
ओत् तागेरा निङवाभु माङ्ङे सेवारो अर्थ के हो ?
  • ok logo

Скачать ओत् तागेरा निङवाभु माङ्ङे सेवारो अर्थ के हो ? бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно ओत् तागेरा निङवाभु माङ्ङे सेवारो अर्थ के हो ? или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку ओत् तागेरा निङवाभु माङ्ङे सेवारो अर्थ के हो ? бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео ओत् तागेरा निङवाभु माङ्ङे सेवारो अर्थ के हो ?

ओत् तागेरा निङवाभु माङ्ङे सेवारो अर्थ के हो ?
माङसेबुङ । दुःख र अभावबाट मुक्त हुन धर्म कर्म चिन्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । ‘हाम्रो धर्म कर्म सुधार गरेर लानुपर्छ’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘खानपिनमा शुद्धता भयौं भने हाम्रो दिमागको विकास हुन्छ ।’
धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा शनिबार आयोजित मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।
आत्मामा सत्य छ भने माङको बाँस हुन्छ’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘सत्य चिजलाई सत्यनै सम्झन्नुपर्छ । सबैले माङप्रति विश्वास राखौं, सत्यमा विश्वास गरौं ।’

माङको भक्ति गर्ने मान्छे चाहिन्छ त्यसैले माङले हामी मान्छेलाई बचाउनुपर्छ ।’ अङसीमाङले अगाडि भन्नुभयो ‘संसारमा नरसंहार भयो भने कसले माङको भक्ति गर्छ ।’
आशीर्वचनको क्रममा अङसीमाङज्यूकोले सत्य र शान्तिको बाटो किरात धर्म दर्शनमा सबै सहभागि हुन आग्रह गर्नु हुँदै अङसीमाङले सुनाउनुभयो, ‘तपाईहरु सबैले किरात धर्ममा आएर बुझ्नुहोस् । किरात धर्म दर्शनलाई संसारभर फैलाउनु होस् ।’
महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार फागुन १ गते साक्मुरा वादेम्मा सेवा र आज २ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको छ ।



महासमारोहको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सांसद तथा पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू रहनु भएको थियो । भने कार्यक्रममा नेपालको विभिन्न जिल्लाबाट किरात धर्मावलम्बी भक्तजनहरु सहभागि हुनु भएको थियो । त्यसैगरी भारत, भूटान, संयुक्त राज्य अमेरिका, युके, हङकङ लगायतका मुलुकबाट किरात धर्मावलम्बीहरु समारोहमा सहभागि भएका थिए । विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा समेत सम्पन्न भएको छ । नुमाङगेन्ना सेवामा ६९ जना माङसेवासाबा, माङसेवासामाबाट किरात साम्जीक मुन्धुम वाचन गरिएको थियो ।

समारोहका अध्यक्ष योङहाङका अनुसार विगतका वर्षझै यस वर्ष पनि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत सम्पन्न गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गरेको थियो। नुमाङगेन्ना सेवाको अवसरमा यस प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि महासमारोहले व्यवस्थापन गरेको थियो ।
#kirat_dharma
#kirat_dharmaguru

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • माघ ६ गते धर्मगुरुज्यूले नयाँ कुरा खुलासा गर्नुभयो ?
    माघ ६ गते धर्मगुरुज्यूले नयाँ कुरा खुलासा गर्नुभयो ?
    1 год назад
  • मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ७० औं शुभजन्मोत्सव
    मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ७० औं शुभजन्मोत्सव
    3 недели назад
  • Balen  प्रधानमन्त्री हुनेबित्तिकै ओली जेल? भ्रष्टाचारका फाइल खुल्ने, Rabi को त्यागलाई स्यालुट?
    Balen प्रधानमन्त्री हुनेबित्तिकै ओली जेल? भ्रष्टाचारका फाइल खुल्ने, Rabi को त्यागलाई स्यालुट?
    21 час назад
  • वर्तमान किरात धर्म गुरु आत्मानन्द ज्युको ७० औं जन्म उत्सवको समापनमा
    वर्तमान किरात धर्म गुरु आत्मानन्द ज्युको ७० औं जन्म उत्सवको समापनमा
    2 года назад
  • धर्मगुरु ७१ औं शुभजन्मोत्सव तथा गुरुआमा नुमाङगेन्ना सेवा।माङसेबुङ,इलाम।
    धर्मगुरु ७१ औं शुभजन्मोत्सव तथा गुरुआमा नुमाङगेन्ना सेवा।माङसेबुङ,इलाम।
    3 недели назад
  • माङसिवाखाहुन// ओत तागेरा निङ्वाभु माङे सेवारो।
    माङसिवाखाहुन// ओत तागेरा निङ्वाभु माङे सेवारो।
    6 лет назад
  • New Nepali Full Movie HARAYAKI THULEE CHHORI || हराएकी ठूली छोरी || THULEE  Part 02 | Samir Sampang
    New Nepali Full Movie HARAYAKI THULEE CHHORI || हराएकी ठूली छोरी || THULEE Part 02 | Samir Sampang
    3 года назад
  • कालो मोसो खाएपछि झनै शक्तिशाली बने पदम चेम्जी 😱 मुकुम्लुङ्गमा लिम्बू जुधे फाइदा कस्लाइ भयो ? घाँटी
    कालो मोसो खाएपछि झनै शक्तिशाली बने पदम चेम्जी 😱 मुकुम्लुङ्गमा लिम्बू जुधे फाइदा कस्लाइ भयो ? घाँटी
    1 год назад
  • सदा सफल हुने चाहना छ्भने यी ७ चिज लुकाउनुस । #harshreality
    सदा सफल हुने चाहना छ्भने यी ७ चिज लुकाउनुस । #harshreality
    1 год назад
  • गुरु/गुरुआमाज्यु याङनाम खलङगाटारमा कसरि आउनुभयो ? #livestream
    गुरु/गुरुआमाज्यु याङनाम खलङगाटारमा कसरि आउनुभयो ? #livestream
    2 года назад
  • Miksennu Mimji Palam || Durga Tumsa Amar Yonghang | Niranta Nembang | Shanta Kerung
    Miksennu Mimji Palam || Durga Tumsa Amar Yonghang | Niranta Nembang | Shanta Kerung
    1 год назад
  • मुकुमलुङमा केवलकार राख्ने नराख्नेबारे किरात धर्मगुरुज्यूको धारणा (भिडियो) #kirat_dharma
    मुकुमलुङमा केवलकार राख्ने नराख्नेबारे किरात धर्मगुरुज्यूको धारणा (भिडियो) #kirat_dharma
    1 год назад
  • चन्द्रकुमार सेर्माले माबुका किरात धर्मावलम्बीलाई चोर भनेपछि......
    चन्द्रकुमार सेर्माले माबुका किरात धर्मावलम्बीलाई चोर भनेपछि......
    1 год назад
  • हर्क साम्पाङको जित निश्चित भएपछी बोले डा. सुन्दरमणि दीक्षित, रास्वपा लहर र पूराना दल स खाप यसकारण !
    हर्क साम्पाङको जित निश्चित भएपछी बोले डा. सुन्दरमणि दीक्षित, रास्वपा लहर र पूराना दल स खाप यसकारण !
    2 дня назад
  • traditional kirati wedding in timma village,kirati culture vlog
    traditional kirati wedding in timma village,kirati culture vlog
    1 год назад
  • जेन्जी आन्दोलनका दोषीलाई कारवाही हुन्छ,यसरी काम गर्नेछ बालेन सरकार,गणेश पराजुलीसँग संवादrabi,balen
    जेन्जी आन्दोलनका दोषीलाई कारवाही हुन्छ,यसरी काम गर्नेछ बालेन सरकार,गणेश पराजुलीसँग संवादrabi,balen
    1 день назад
  • अति महत्वपुर्ण : उपदेश | गुरुआमाज्युबाट धार्मिक प्रशिक्षण (भिडियो) गुरु चेलाविच माया हुनुपर्छ ||
    अति महत्वपुर्ण : उपदेश | गुरुआमाज्युबाट धार्मिक प्रशिक्षण (भिडियो) गुरु चेलाविच माया हुनुपर्छ ||
    11 месяцев назад
  • किरात धर्मगुरु काइली छोरीको बिवाहमा, आशीर्वाद आशीर्वचन
    किरात धर्मगुरु काइली छोरीको बिवाहमा, आशीर्वाद आशीर्वचन
    1 год назад
  • किरात माङ् सिवाखाहुन माङ्सेवासाबा संगम थेबे ❤️🕊️
    किरात माङ् सिवाखाहुन माङ्सेवासाबा संगम थेबे ❤️🕊️
    2 месяца назад
  • म दिन आएको हुँ, तर कसरी माग्ने जान्नु भएको छैन । म सिकाउने छु : किरात धर्मगुरु
    म दिन आएको हुँ, तर कसरी माग्ने जान्नु भएको छैन । म सिकाउने छु : किरात धर्मगुरु
    1 год назад
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com