SAFF ⚽ ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल | SAFF Women's Championship | Nepal vs Bhutan

Описание к видео SAFF ⚽ ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल | SAFF Women's Championship | Nepal vs Bhutan

नेपाली खेलाडीमा तालमेल नमिल्दा टिम नै कमजोर, पहिलो खेलमा नै अंक बाँढियो | SAFF Women's Championship 2024 | Nepal vs Bhutan

घरेलु मैदानमा उपाधि जितेरै छाड्ने नेपालको लक्ष्य, यस्तो छ तयारी Nepal saff Championship

महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् ।

#WAFFChampionship #FootballHighlights #SoccerShowdown #NepalvsBhutan #Footballnepal #khelkuddhamaka #WAFFWomensChampionship #BhutanVsNepal #RoadToTheFinal
#WeSupportOurWomen #Nepalwinner #SabitraBhandari #PreetiRai #indiavspakistan #saffchampionship2024

गोलकिपर:
अन्जिला तुम्बापो सुब्बा (C), अञ्जना राना मगर र उषा नाथ

डिफेन्डर:
गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर

मिडफिल्डर:
रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।

फरवार्ड:
रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।

Live Stream
Score Updates
Highlights
Social Media Coverage
Venue (King Abdullah II Stadium)
Host Country (Jordan)

#AnjilaTumbapoSubba #AnjanaRanaMagar #UshaNath #GitaRana #AmritaJaisi #SamikchyaGhimire #NishaThokar #PujaRana #BimalaBK #HiraKumariBhujel #SajaniThokar #RenukaNagarkote #PreetiRai #SaruLimbu #DipaShahi #SabitaRanaMagar #AnitaBasnet #AmishaKarki #BimalaChaudhary #RashmiKumariGhising #AnitaKC #RekhaPoudel #SabitraBhandari #NepalvsBhutan #NepalBhutan

Комментарии

Информация по комментариям в разработке