Sakela Sili 2081 Winner Team

Описание к видео Sakela Sili 2081 Winner Team

किरात राई यायोक्खा र किरात सेवा समाजको आयोजनामा साकेला सिली प्रतियोगिता मिति २०८१।०३।०१ दिक्तेलमा भएको कार्यक्रममा पहिलो हुने समूहको साकेला सिली । यस सिलीमा परा पूर्वकालमा मानिसहरुले दैनिक जीवनमा दैनिक कसरी गर्दथियो भन्ने बिषयमा प्रस्तुत गरिएको छ ।
जसमा कपास काट्ने, धागो वाट्न, तान बन्ने, लुगा लगाउने, कोरीबाटी गर्ने आदी काम सिली मार्फत प्रस्तुत गरिएको छ ।

Комментарии

Информация по комментариям в разработке