Kantipur Samachar | कान्तिपुर समाचार, १४ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १४ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १४ असार २०८१

आजका मुख्य समाचार

* राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको सरकारले सहज सेवा दिन नसक्दा नागरिकलाई सास्ती / गर्मी र झरी खेपेर दिनहुँ लाईन बसेका सेवाग्राहीमाथि कर्मचारीको हप्की र दप्की । Byte

* सुन तस्करीमा संलग्न चिनियाँसँग नेपाली नागरिकता र राहदानी छ्यापछ्याप्ती / पक्राउ परेका ११ मध्ये ८ जनासँग नेपालको नागरिकता ।

* वाम एकताको गोलचक्करमा एमाले र माओवादी / पार्टी अस्तित्व र सत्ता टिकाउन प्रधानमन्त्री दाहालका लागि एकता प्रयास बाध्यता / एमाले वरिष्ठ उपाध्यक्ष भन्नुहुन्छ- सम्भव छैन ।

* अमेरिकी राष्ट्रपतीय बहस पछिको सर्वेक्षणमा डोनाल्ड ट्रम्पले पाए ६७ प्रतिशत नागरिकको मत / बाइडनको पक्षमा ३३ प्रतिशत ।

* अन्डर नाइन्टिन भलिबलको महिलातर्फ लुम्बिनी र बागमती प्रदेश फाइनलमा / पुरुषतर्फ उपाधिका लागि गण्डकी र लुम्बिनी भिड्ने ।

Timestamps
0:00 - मुख्य समाचार
11:27- जनताको आवाज
37:31 - जनमत
37:57 - अर्थ र विकास
45:25- खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке