Kushal Rana Magar कृषि उद्यमी कुसल राना

Описание к видео Kushal Rana Magar कृषि उद्यमी कुसल राना

बागलुङको जैमिनी नगरपालिका–७ जैदी बोरका कुसल रानाले करिब १० वर्ष खाली भएको घरमा फर्केर व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएका छन् । विदेशदेखि आफ्दै देशमा राम्रो जागिर खाएका रानाको गाउँ फर्केर व्यवसायीक रुपमा बाख्रा पालन गर्दाको केहीअनुभूति ।
https://eparinews.com/
https://www.facebook.com/

Комментарии

Информация по комментариям в разработке