परमेश्वरको आज्ञा र प्रेम (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

Описание к видео परमेश्वरको आज्ञा र प्रेम (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा अवस्थित लायन पार्कमा
“गाडीको झ्याल कदापि नखोल्नुहोला” भन्ने नियम छ ।
तर एक जना पर्यटकले नियम तोडेर झ्याल तल झारिन् ।
आखिरमा सिंहको आक्रमणमा परेर तिनले आफ्नो ज्यान गुमाइन् ।

यसै गरी शैतान दियाबलसले कसलाई खाइहालूँ भनी
गर्जने सिंहजस्तै खोजिहिँडिरहेको छ ।
‘यति सानो कुरा त ठीकै छ’ भन्ने सोचाइले
परमेश्वरको मण्डलीमा रहेका सन्तहरूलाई समेत
जोखिममा पर्ने गराउँछ ।

१ पत्रुस ५:८-९
सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस
कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ खोजिहिँड्छ ।
विश्वासमा दह्रिला भएर त्यसको विरोध गर,
किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि
यस्तै कष्ट अनुभव गरिरहनुपरेको छ ।

हाम्रो आत्मालाई सुरक्षा गर्ने नियम, परमेश्वरको आज्ञा
दियाबलसले परमेश्वरको आज्ञा पालन गर्न नसक्ने गरी
हामीलाई हरतरिकाले प्रलोभनमा पार्न खोजे तापनि
परमेश्वरका सन्तानहरूले परमेश्वरले स्थापना गरिदिनुभएका
आज्ञाहरू अन्त्यसम्मै पालन गर्नुपर्छ र
स्वर्ग जाने दिनसम्मै पिता र माता परमेश्वरको सुरक्षा पाउनुपर्छ ।


〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке