ओलीको अमेरिकामा भाषणले विश्व हल्लाउन सक्ने ! - NEWS24 TV

Описание к видео ओलीको अमेरिकामा भाषणले विश्व हल्लाउन सक्ने ! - NEWS24 TV

प्रधानमन्त्री केपी ओलीले अमेरिकाको दुई विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रियबारे सम्बोधन गर्ने कार्यक्रम छ । तत्कालीन माओवादी र सात दलबीच भएको विस्तृत शान्ति सम्झौता र शान्ति प्रक्रियाको टुंगो लाग्नै लाग्दा देखिएको माहोलबारे ओलीले सम्बोधन गर्ने भएका हुन् । तर, ओलीले माओवादी युद्धलाई हिंसाको रुप दिदै गर्दा उनले गर्ने सम्बोधन कस्तो होला त ?

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке