AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २३, आइतबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २३, आइतबार साँझ ५ बजे | AP1HD

News Presenter: Nirajan Bhandari
Headlines :

१. संसदमा सत्तारुढ र विपक्षी सांसदको जुहारी, कांग्रेस-एमालेले मागे-प्रधानमन्त्रीको राजीनामा, संविधानको व्यवस्थाअनुसार चल्ने माओवादीको तर्क ।

२. देशैभरको मौसममा बदली, भारी वर्षासँगै ठाउँठाउँमा बाढीपहिरो र डुबान, प्रकोप नियन्त्रण र राहत तथा उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण ।

३. शेयर बजारमा सुधार, नेप्से परिसूचक २१ अंकले बढेर २१ सय ४० विन्दुमा, कारोबार रकम ६ अर्ब रुपैंयाँ नाघ्यो ।

४. गाजास्थित विद्यालयमा इजरायलको बर्बर आक्रमण, विद्यार्थीसहित १६ जनाको मृत्यु, युद्धमा हालसम्म मारिने पत्रकारको संख्या सय नाघ्यो ।

र,

५. अन्तर्राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण, यूरोकपमा इङ्ल्यान्ड र नेदरल्याण्ड तथा फ्रान्स र स्पेन, कोपामा कोलम्बिया र उरुग्वे तथा अर्जेन्टिना र क्यानडा ।

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке