नेपाली हामी रहौला कहाँ नेपालै नरहे .... Karaoke with lyrics II Hamro Online Tube

Описание к видео नेपाली हामी रहौला कहाँ नेपालै नरहे .... Karaoke with lyrics II Hamro Online Tube

स्वर/संगीत:नाति काजि
रचना:माधव प्रसाद घिमिरे

नेपाली हाँमी रहुँला कहाँ(नेपालै नरहे)2
उचाइ हाम्रो चुलिन्छ कहाँ(हिमालै नरहे)2
नेपाली हाँमी रहुँला कहाँ(नेपालै नरहे)2

तराई हाम्रो सुनका टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तिका छोराको
ए कहाँ बाट सनसारै
हेर्छौ(सम्झ्यालै नरहे)3

दशैँ र तिहार रमाइलो
हाम्रो चुट्का र ख्यालीले
हृदय हाम्रो जुर्मुराउछ जीथको झ्यालीले
बैशको तालमा नाचौँला कहाँ (मादालै नरहे)3

ए कती राम्रो बिहानी पख घामको रेखी हो
सभ्यता पैलो सन्सारमा
फैलियो हिमाल देखि हो
ब्युझउला कहाँ पुर्वको
पहिलो (उझ्यालै नरहे)3
नेपाली हाँमी रहुँला कहाँ (नेपालै नरहे)2

धन्यवाद !
यो karaoke अर्थात Music Track मा भएका शब्दहरु भुलबस प्राबिधिक रुपमा गलत हुन गएकोले यहा मार्फत सच्याईएको जानकारी गराउदछु ।

Please subscribe this channel.It is All in one entertainment channel for you. if you have any kinds of suggestions then you can contact me in in-box below. Thank you.
   / hamroonlinetube  
https://www.facebook.com/profile.php?...
  / bigyanrai123  

Комментарии

Информация по комментариям в разработке