Gurung Cultural Wedding || गुरुङ जातिको विवाह || ठागु weds काशी

Описание к видео Gurung Cultural Wedding || गुरुङ जातिको विवाह || ठागु weds काशी

मंसिर लाग्ने बित्तिकै बाबा अनि केही बुढापाकाका साथमा पुङ लिएर गए। पुङ स्वीकार पछि १३ गतेको यो परम्परागत शैलिको विवाहको केही झलकहरु यहाँ देखाएको छु। विवाहमा सामेल भई साथ दिने मेरो गन्न मिल्ने साथीभाई, मेरो फूपुहरु अनि फूपु छोराछोरीहरु, मामाहरु, गाँउ देखि दु:ख गरेर आउनु भएका काका बाजेहरु, मेरो ८४ कटि सक्नु भएको आबै लगायत मेरो परिवारका सम्पूर्ण सदस्यहरु प्रति एकदमै आभारी छु। बहिनी सुसनलाई धेरै सम्झेको थिए। तँ यहाँ भैदिएको भए झन कति रमाईलो हुन्थ्यो होला...

मोबाईलको भिडियोको लागि बहिनीहरु मेरिना, ठूली र सानबैनिलाई Thank you so much है।

Комментарии

Информация по комментариям в разработке