Purbai Ramailo Music Track Karaoke | पूर्वै रमाइलो म्युजिक ट्रयाक | Gaurav Darpan | Shristi Hingmang

Описание к видео Purbai Ramailo Music Track Karaoke | पूर्वै रमाइलो म्युजिक ट्रयाक | Gaurav Darpan | Shristi Hingmang

#Lokgeet #PurbaiRamailoMusicTrack #musictrack #PurbaiRamailoKaraoke
पूर्वै रमाइलो म्युजिक ट्रयाक । Purbai Ramailo Music Track Karaoke। Gaurav Darpan । Shristi Hingmang

Don't forget to hit like and share with everyone if you liked this video!

Gaurav Darpan Presents - ‘पुर्बै रमाईलो ...’
यहाँहरुले रुचाउँनु र मनपराउनु भयो । जसले गर्दा हामी हौसिएका छौँ।
आज यहाँहरुको त्यहि मायाले गर्दा यो म्युजीक ट्रयाक अपलोड गरिएको छ।
यस ट्रयाकमा यहाँहरुले गाएर भिडियो बनाउन सक्नुहुन्छ ।
जुन आधिकारिकताको लागि भने गौरभ दर्पणको च्यानल मार्फत सार्वजनिक गर्नुपर्नेछ । त्यसका लागि हामीलाई तलको ठेगानामा सम्पर्क वा भिडियो पठाउन सक्नु हुनेछ ।

आजको मितिले एक बर्ष भित्रमा उपलब्ध कमसेकम १० भिडियोहरु मध्ये बाट उत्कृष्ट गायन -१ र उत्कृष्ट भिडियो प्रस्तुती-१ गरि जम्मा २ सामग्रीलाई पुरस्कृत गरिने ब्यहोरा जानकारी गराउँदछौं।
Email : [email protected]
Mobile : 9843328244
नोटः गीत गाएर/भिडियो खिचेर अन्य कुनै युट्युब च्यानल मार्फत अपलोड गर्न भने मान्य हुने छैन।

Original Credits:
Album : Paaila
Song : Purbai Ramailo
Singer : Gaurav Darpan /Shristy Hingmang
Lyrics : Gaurav Darpan
Music : Kamala Khanal
Arranger : Pawan Wang Lama
Studio : Sangam Recording Studio

© Gaurav Darpan
Social links:
  / gaurav.darpan  
  / gauravdarpanofficial  

Original Video Song is Available on HighlightsNepal
Original Video Link:
   • Purbai Ramailo | New Nepali Lok Dohor...  

यस च्यानलको गीत अडियो तथा भिडियो कपि गरि Youtube तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार ६ महिना जेल सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ !स्रस्टा र कलाकारको सम्पति चोरी गरि ब्यापार गर्नेहरुलाई सधैँ निरुत्साहित गरौँ !

Комментарии

Информация по комментариям в разработке