Radio Report Dharmaraj Thapa || जनकवि केशरी धर्मराज थापा

Описание к видео Radio Report Dharmaraj Thapa || जनकवि केशरी धर्मराज थापा

A radio report about popular singer Dharmaraj Thapa. It was broadcast from Radio Sagarmatha 102.4 mhz.
धर्मराज थापा (वि.सं. १९८१- ) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ हुन्। उनलाई 'जनकवि केशरी'का उपनामले चिनिन्छ। वि.सं. २०१३मा राजा महेन्द्रबाट 'जनकवि केशरी' उपाधि पाएका हुन्। उनको हरियो डाँडामाथि हलो जोत्ने साथी प्रख्यात छ। प्रख्यात गायिका ज्ञानु राणा उनकै छोरी हुन्। उनले मङ्गली कुसुम नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन् भने श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेवापत वि.सं. २०५७ सालमा जगदम्बाश्री पुरस्कार प्राप्त गरेका हुन्। त्यसबाहेक वि.सं. २०२५को इन्द्रराज्य लक्ष्मी पुरस्कार, वि.सं. २०१३ र वि.सं. २०३१मा शुभ राज्याभिषेक पदक, वि.सं. २०४१मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक आदि सम्मान पाएका छन्।

Комментарии

Информация по комментариям в разработке