तामाङ बोन परम्परा अनुसार केके ल्हबोन लाई ठिसोल गर्दै

Описание к видео तामाङ बोन परम्परा अनुसार केके ल्हबोन लाई ठिसोल गर्दै

नुवाकोट जिल्ला उत्तर पुर्वी भेगको दुप्चेश्वर गा.पा. वडा नं. २ गाउँखार्क बोलगाउँ थिङ वंशको के के लबोन ज्ञान सिङ थिङ तामाङ मिति २०८०/१२/०६ गतेका दिन ल्ह यूल चम्सी गर्दा केके लबोनहरुले (सिल्सी) ठिसोल गर्दै

हार्दिक श्रध्दाञ्जलि ठूलोबुबा स्वर्गमा बास होस

Комментарии

Информация по комментариям в разработке