दियाईको शक्ति ! The Power of Giving II Pastor James Tamang

Описание к видео दियाईको शक्ति ! The Power of Giving II Pastor James Tamang

Nepali Christian Sermon
Speaker: Pastor James Tamang
विषय/Topic: दियाईको शक्ति !


परमेश्वरको राज्यमा दियाई अत्ती महत्वपूर्ण छ !
दियाईबिना परमेश्वरको राज्यमा आशिष छैन, दियाई बिना कटनी छैन !
दिने व्यक्तिहरुको प्रभाव हुन्छ, र दिने व्यक्तिहरुले हो राष्ट्रहरु परिवर्तन गर्न सक्ने, माग्नेहरूले, माग्ने सोच भएका हरुले होइन !

दियाईको धेरै फाईदाहरु छन !
हाम्रो परमेश्वरको एउटा स्वभाव दिने स्वभाव हो ! उहाँले संसारलाई प्रेम गर्नु भयो र संसारको लागि उत्तम वरदान आफ्नो पुत्र दिनुभयो ! (युह ३:१६)
जब हामी दियाईलाई अभ्यास गर्छौ यही स्वभाव झल्काइरहेका हुन्छौ !
[ बाकी वचनबाट पूरा सुनेर आशिषित हुनुहोस !]

दियाई सम्बन्धी अरु वचनहरु :

१.    • परमेश्वरको राज्यमा दिनुको फाईदाहरु Ja...  

२.    • दियाईले ज़िन्दगी बदल्छ ।James tamang/...  

३.    • James Tamang - Why Give? किन दिने? (5...  

४.    • James Tamang - Why Give? Part 2 किन द...  

५.    • बिउ भेटी भनेको के हो ? II James Tamang  

६.    • दशॉश -भाग ३/ दशॉशको सॉचो अर्थ  
-------------------------------------
James Tamang
------------------------------------------------
प्रार्थनाको विषयको लागि वा जीवन गवाही पठाउनको लागि वा हाम्रो सेवकाइसग साझेदारी वा हातेमालो गर्नको लागि सम्पर्क:-
+९७७ ९८१६६९०५०४ (WhatsApp)

If you have any prayer request or testimony or if you want to partner with our ministry then please contact:-
+977 9816690504 (WhatsApp)

हामीसंग पार्टनरशिप गर्न वा हामीलाई आर्थिक सहायता गर्नको लागि :

Account Number: 2020168119000011
Bank : Prabhu bank ltd.
Account Holder’s Name : Jems Tamang

Esewa : 9806649502 (Srijana Gurung)

Email : [email protected]

पार्टनरशिप सम्बन्धी वचन यहाँ छ :    • पार्ट्नर्शिप वा सुसमाचारमा साझेदारी भ...  
--------------------------------------

Warning: Uploading this video in other channels without our permission is strictly prohibited. To share this video link is allowed.

Follow us on
Facebook:  / milapcreationministries  
Instagram:  / jamestamang004  
Youtube:   / jamestamang  
---------------------------------------------

#jamestamang#

Комментарии

Информация по комментариям в разработке