🙏ऐतिहासिक (चण्डिकादेवी) श्रीमद्देवीभागवत विराट् ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१/०८१ ❤️

Описание к видео 🙏ऐतिहासिक (चण्डिकादेवी) श्रीमद्देवीभागवत विराट् ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१/०८१ ❤️

🙏❤️ सफलता पुर्बक सम्पन्न श्रीमद (चण्डीका देबी) भागवत ज्ञान महा यज्ञ तथा चन्द्रागीरी धार्मिक महोत्सव २०८०/०८१ को नवौं अर्थात अन्तिम दिन सम्म आइपुग्दा पुर्णरुपमा सफलता हासील गर्नको लागी पदमा बसेर होस या पद भन्दा बाहिर बसेर होस सफलता हासील गराउन तन मन र धन देखि लाग्नु हुने सम्पूर्णलाई भित्रै मन देखि हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु । 🙏 सबै भक्तजनहरुको जय होस चण्डीका माता देबी हामी सबैको जय होस।🌷🙏🙏

Комментарии

Информация по комментариям в разработке