“शुद्ध–खानेपानी” कार्यक्रमको बृतचित्र | pure drinking water documentary | Pokhara |

Описание к видео “शुद्ध–खानेपानी” कार्यक्रमको बृतचित्र | pure drinking water documentary | Pokhara |

हामीले शुद्ध पिउने पानी प्रयोग कसरी गरेका छौं र पानीको कमी हुदा शरिरमा के असर पर्दछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । थाहा नपाई प्रयोग गरेको पानीबाट करिब ७० प्रतिशत रोग पानीकै कारणबाट हुने कुरा विश्व स्वास्थ्य संगठनको अनुसन्धानबाट समेत पुष्टि भैसकेको छ । त्यसैले पानीलाइ शुद्ध बनाउने तथा पानिलाइ उमालेर खादा स्वास्थ्य समस्या बाट स्वयम् बच्न र अरुलाइ बचाउन सकिन्छ। संघीय सरकारले गरेको खानेपानीको ब्यवस्थाले जनतामा उत्साहित छन त्यसैले आयोजना स्थानियका लागी भरपर्दो निकायको रुपमा स्थापित हुन सफल भएकोछ। खानेपानीको समस्यालाइ निराकरण गर्नुका साथै खानेपानीलाइ ब्यवस्थित गर्न थप प्रबिधीलाई प्रयोग गर्दा झनै सहज भएको छ।
संसारले बिश्व प्रयावरणकै कारण आज पानी बचाउने अभियान गरिरहेकोछ। पानी जीवन हो, पानी बिना कुनै जिवजन्तु बाच्न सक्दैनन, त्यसैले आज देशभरमा पानी बचाउ अभियान जस्ता कार्यक्रम लागू गर्नु पर्छ। संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराको दृश्य सुचना मुलक बृतचित्रको रुपमा चित्रण गरिएको छ।

Комментарии

Информация по комментариям в разработке