काँग्रेसभित्र खतरनाक खेल, देउवा ढाल्न गगन र विश्व फिल्डमा, विमलेन्द्र एकाएक उदाउँदै !

Описание к видео काँग्रेसभित्र खतरनाक खेल, देउवा ढाल्न गगन र विश्व फिल्डमा, विमलेन्द्र एकाएक उदाउँदै !

प्रतिपक्षमा रहदा एक ढिक्का जस्तै देखिदै आएको नेपाली कांग्रेसमा सत्तामा पुगेसंगै गुटउपगुटको प्रभाव सतहमै देखिन थालेको छ । संस्थापन इतर समुहले सधैजसो सभापति शेरबहादुर देउवाले एकलौटि निर्णय गरेको आरोप लगाउदै आएको छ । कांग्रेस सत्तामा पुगेसंगै मन्त्री बनाउने कुरामा समेत देउवाले एकलौटी गरेको प्रतिनिधि चयन, तल्लो तहमा अधिकार प्रत्यायोजन, भातृ संस्थाका सम्वन्धमा पनि देउवाले एकलौटी गरेको भन्दै आलोचना भएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке