Zugspitze via Höllentaller Weg || 4K|| Hell Valley Route || Narak Upatyakako Bato||

Описание к видео Zugspitze via Höllentaller Weg || 4K|| Hell Valley Route || Narak Upatyakako Bato||

नरक उपत्यकाको चढाइ पनि यो बाटोलाई नरकको नामसंग जोडिनुको अर्थ पनि बुझे झैं लाग्यो । बाटोको अप्ठेरो त्यस्तै, उक्लंदाको थकान पनि उस्तै । अनि बेला बेला आइपर्ने मानवीयताको जांचको अप्ठेरोमा अनुत्तीर्ण हुंदाको खिन्नता पनि त्यस्तै । सोच्नलाई अरुलाई पनि लगेर जाने सोचेको थिएं । तर एकै दिन चढ्नेगरी माथि जानलाई सायद अनुभवी वाहेकका कोहि कसैलाई पनि यो बाटोमा हिडाउंदैन होला । अपरिचित आरोहीलाई जस्तो छोडेर जान पनि नमिल्ने अनि नछोड्दा आफै नै पनि अप्ठेरामा परिने ! हामी भन्दा पछिका जेडीको पनि त्यहि अवस्था थियो । तिनिहरु पो आए कि आएनन् ! अनि ती टुप्पामै पुगेका आरोहिको के भयो ?

0:00 Intro
0:55 Road to Hammersbach from Stuttgart
4:08 Hammersbach (Starting Point of the Hike)
4:35 Höllental Klamm
5:24 Höllentalangerhütte
6:00 Klettersteig Start
7:46 The Ladder (1st Key Point)
8:54 The Brett (The Board) (Second Keypoint)
11:57 The Glacier (Höllentalferner)
13:09 Spikes for Ice
14:50 The Split ( The Randkluft) (Last Keypoint)
22:50 The End




***
Special Thanks: Agam Rai, Manjil Shrestha and Pamitosh Giri

Route: https://www.komoot.com/tour/178075805...

Комментарии

Информация по комментариям в разработке