Kantipur Samachar | कान्तिपुर समाचार, ०१ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०१ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०१ असार २०८१

आजका मुख्य समाचार

* विकास खर्च गर्न नसक्दा अधिकांश प्रदेशले बजेट घटाए / पुरानै कार्यक्रममा नयाँ नारा / कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकास मुख्य प्राथमिकता ।

* सरकारका कामप्रति सत्तारुढ शीर्ष नेता नै असन्तुष्ट / देश विकास गर्न सरकार असफल भएको ओलीको आरोप / रास्वपा भन्छ- समर्थनबारे गम्भीर समीक्षा आवश्यक ।

* सामुदायिक विद्यालयका दलमा आबद्ध शिक्षकमाथि शिक्षा मन्त्रालयले थाल्यो कारबाही / डेढ सयभन्दा बढीले राजनीतिक आबद्धता त्याग्दा १९ ले दिए शिक्षकबाट राजीनामा ।

* रुस-युक्रेन युद्ध अन्त्यका लागि स्वीट्जरल्याण्डमा पश्चिमा मुलुकहरुको शान्ति सम्मेलन / रुसमाथि दबाब बढाउन महत्वपूर्ण कदम भएको नेताहरुको प्रतिक्रिया ।

* उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले पराजित / सुपर एट पुग्ने सम्भावना सकियो / अन्तिम खेल सोमबार बंगलादेशसँग ।

Timestamps
0:00 - मुख्य समाचार
47:14- जनताको आवाज
16:38 - जनमत
31:29- अर्थ र विकास
37:52- खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке