Kantipur Samachar | कान्तिपुर समाचार, ०७ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०७ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०७ असार २०८१

आजका मुख्य समाचार

* नक्कली भिषामा कारबाहीको साटो सरकारले नै दिइरहेको छ, श्रम स्वीकृति / बिचौलियाको जगजगीले ठगी र मानव तस्करी मौलाउँदा ११ महिनामै ७ हजार उजुरी ।

* वर्खामा राजमार्ग अवरुद्ध हुँदा राज्यसँग छैन तत्काल उद्धार र मर्मतको प्रभावकारी संयन्त्र / एक साताभित्रै ३५ स्थानमा सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती ।

* वैकल्पिक शक्तिको दाबी गर्दै दुई वर्षअघि स्थापित रास्वपा वैचारिक रुपमा अझै अस्पष्ट / सरकार, संसद् र संगठन निर्माणमा पनि देखिएन आशालाग्दो नतिजा ।

* भौतिक पूर्वाधारतर्फ झापाले ८ अर्ब १७ करोड बजेट पाउँदा सिंगो कर्णालीलाई ७ अर्ब मात्रै / महिला मन्त्रालयको सामाजिक विकास कार्यक्रमको बजेटमध्ये सुनसरीलाई ५५ प्रतिशत ।

* महिला राष्ट्रिय कबड्डीको उपाधि आर्मीले जित्यो / फाइनलमा विभागीय टोली एपीएफ २५-२४ को झिनो अन्तरले पराजित ।

Timestamps
0:00 - मुख्य समाचार
20:28- जनताको आवाज
34:14 - जनमत
34:57- अर्थ र विकास
42:31 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке