AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ४, मंगलबार दिउँसो ३ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ४, मंगलबार दिउँसो ३ बजे | AP1HD

NEWS PRESENTER: SAMA THAPA
Headlines :

१. बजेटमाथि छलफल चलिरहेको प्रतिनिधिसभामा सांसदको आक्रोश, मन्त्री र शीर्षनेताकेन्द्रित रहेको आरोप, राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेटपुस्तिका । सांसदको आक्रोश लिङ्देनले रोष्ट्रममै च्याते बजेटपुस्तिका

२. विश्व बैंकसमूहअन्तर्गत आईडिए बैठक काठमाडौंमा, ६१ देशका २ सय विज्ञ सहभागी, विकासशील मुलुकको समृद्धिमा सघाउन प्रधानमन्त्री दाहालको अपील । समृद्धिमा साझेदारी विकासशील मुलुकलाई सहयोगमा जोड

३. प्रतिकुल मौसमले लुक्ला विमानस्थल दश दिनदेखि ठप्प, सगरमाथा क्षेत्र भ्रमणमा रहेका पर्यटकलाई सास्ती,हेलिकोप्टर समेत उडान भएन
ठप्प विमानस्थल हेलिकोप्टर समेत उडान भएन

४. रुसी राष्ट्रपति पुटिन चौविस बर्षपछि उत्तर कोरिया जाँदै, पश्चिमा मुलुकको प्रतिबन्ध लगायत विषयमा छलफल, विश्व समुदायमा चासो
प्योङ्याङमा पुटिन विश्व समुदायमा चासो

र,

५.टी-ट्वेन्टी विश्वकपमा वेस्टइन्डिजको शानदार जीत, समुहचरणको अन्तिम खेलमा अफगानिस्तान १ सय ४ रनले पराजित, सुपर एटका खेल भोलिदेखि । आइसीसी अपडेट अफगानिस्तान १ सय ४ रनले पराजित


Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке