अनि रातो बंगला स्कुलको जन्म भयो...शान्ता दीक्षितसंगको कुराकानी

Описание к видео अनि रातो बंगला स्कुलको जन्म भयो...शान्ता दीक्षितसंगको कुराकानी

शान्ता दीक्षित रातो बंगला स्कुलकी निर्देशक हुनुहुन्छ । कोलम्बिया बिश्वबिद्यालयबाट पब्लिक हेल्थमा बिद्यावारिधि गर्नुभएकी उहाँ रातो बंगला फाउण्डेशन, स्पाइनल इन्जुरी रिहाब सेन्टर र ब्राइटर होराइजन चिल्ड्रेन्स होमकी अध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ, उहाँसंग बिबिध बिषयमा गरिएको कुराकानी... समय भित्रको समय-६२
Babita Basnet With Shanta Dixit
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel

Комментарии

Информация по комментариям в разработке