सत्ताको उपल्लो तहमा यो नकचरो प्रवृत्ति | YUBARAJ GHIMIRE। Sunya Samaya

Описание к видео सत्ताको उपल्लो तहमा यो नकचरो प्रवृत्ति | YUBARAJ GHIMIRE। Sunya Samaya

अहिले ओली–देउवाको नैतिकताको नसा र स्नायु सक्रिय भएका छन्। संवैधानिक परिषद्‌मा बहुमत बनाउन या प्रतिपक्षलाई तीनबाट दुईमा झार्न इन्दिरा राना मगरलाई राजीनामा नदिए अविश्वासको प्रस्तावद्वारा हटाउने या त्योभन्दा पहिले लेनदेनमा सानो भाग दिएर प्रचण्डको अनुमोदन खोज्ने पारदर्शी प्रपञ्चमा ‘इमानदार’ ओली लागिपरेका छन्। नेपाली राजनीतिमा नैतिकता र पदीय मर्यादालाई रणनीतिक रुपमा तथा सत्ता अनुकूल परिभाषित र प्रयोग गर्ने अस्वीकार्य प्रयास हो यो।

Voice Over by : Suresh Paudyal

STAY CONNECTED WITH Deshsanchar:

For Business Enquiry: [email protected]

Website: https://www.deshsanchar.com

Facebook:   / deshsanchar1  

Twitter:   / deshsanchar1  

Instagram:   / deshsanchar  

Soundcloud:   / user-897529426  

LinkedIn:   / 31130905  

TikTok:   / deshsanchar  

Pinterest:   / deshsanchar  

⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Комментарии

Информация по комментариям в разработке