Mongol Rinchhen Tamang पाँचपोखरी थाङ्पाल गाउँपालिका सभा अधिवेशन प्रवक्त रिन्छेन तामाङ प्रमुख अतिथि 🐓

Описание к видео Mongol Rinchhen Tamang पाँचपोखरी थाङ्पाल गाउँपालिका सभा अधिवेशन प्रवक्त रिन्छेन तामाङ प्रमुख अतिथि 🐓

#SM_onlinetv 🐓🐓🐓🐓🐓
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा सिन्धुपाल्चोकका सन्मयनम पाँचपोखरी थाङ्पाल गाउँपालिका सभा अधिवेशन मूल आयोजक सभाको आयोजनामा मूल आयोजक सभाका संयोजक लालबहादुर तामाङ ज्यूको अध्यक्षतामा एवं संगठनका प्रवक्त रिन्छेन तामाङज्यूको प्रमुख आतिथ्यतामा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ गुन्सा खेल मैदान खुल्ला प्राङ्गणमा MNO पालिका सभा पाँचपोखरी थाङ्पालको प्रथम गाउँपालिका अधिवेशन खुल्ला घोषणा सभा सम्पन्न भयो
(2024 May 18) जेष्ठ २०८१/५ गते
बन्द सत्र बाट २० सदस्यहरु निर्वाचित भएको छ ।
१. अध्यक्ष :- लालबहादुर तामाङ
२. सचिव :- सुक लाल तामाङ
३. काेषाध्यक्ष :- सोनम ग्लान तामाङ
4. सहसचिव :- पासाङ सिङ्गी तामाङ
५. प्रचारप्रसार सचिव, करिस्मा तामाङ
६. सदस्य :- ग्याल्बो तामाङ
७. सदस्य :- लाक्पा तामाङ
८. सदस्य :- सुक बहादुर साङ्बो
९. सदस्य :- कान्छा बोम्जन
१०. सदस्य :- टिकाराम तामाङ
११. सदस्य :- डोल्मा लामा
१२. सदस्य :- छन्च लामा
१३. सदस्य :- नेमादोर्जे तामाङ
१४। सदस्य। अशोक तामाङ
१५। सदस्य। आकाश तामाङ
१६ सदस्य। लनाम स्याङतान
१७ सदस्य। कारण तामाङ
१८। सदस्य सान्जाई वाइबा
१९ सदस्य जितबहादुर तामाङ
२०। सदस्य तेन्जिन स्याङतान
कार्यक्रम सम्पन्न भयो


युगले जन्माएका युगान्तकारी दुरदर्शिता भएका एक निडर व्यक्तित्व जसले याे मुलुकको समस्या पहिचान गरि मंगाेल नेशनल अर्गनाइजेशन (mno) 01 January, 1989 मा भद्रगोल जेलमा जन्माउनु भएको थियो । याे संगठनले 01 January, 2024 का दिन 34औं वसन्तहरु पार गरि आज मङ्गोल नेशनल अर्गनाइजेसन सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका प्रथम अधिवेशन गर्दै गर्दाखेरि आज मलाई एकदमै खुसी लागेको छ। किनभने हिजोको दिनमा म एक्लो थिए जब कि म एमएनओ केन्द्रीय सभा सदस्यको हैसियतले प्रचार प्रसार गर्दाखेरि तर अझ पाँचपोखरी थाङपाल गाउँपालिका प्रथम अधिवेशन गठन गर्दै गर्दाखेरि यो देशका शासकहरुले यो देशका तमाम बहुसंख्य मूलवासी को चेतनामा मंगोल भन्ने शब्द नै प्रयोग गर्न दिएन। र भर्खरभर्खर म सिन्धुपाल्चोक जिल्लामा एमएनओ बित्रिँदै गर्दाखेरि एकदमै कठिन अवस्था थियो। तर आज महामानव डाक्टर गाेपाल गुरुङज्युले देख्नु भएका सपना पुरा गर्न हजारौं लाेक समुदायकाे उपस्थिति भई कार्यक्रम सम्पन्न भयो।
#Rinchhen tamang
indigenous_people_of_Nepal Mulvasi mongol
#Mongol_mulvasi_Adivasi_janajati
Janajati adivasi mongol
Mno Rinchhen tamang
Santos tamang Mongol national organi zation

मुलबासी मंगोलहरुको समाचार प्रवाह गर्ने Sm online tv.च्यानल हो एम एन ओ र मुलबासी मंगोलहरुको आवाज र समचारलाई स्थान दिन सक्दैन, चाहदैन । त्यसैले एम एन ओ र मुलबासी को युटुब च्यानल हो मंगोल, मुलबासी, गोपाल गुरुङ, एम एन ओको आवाजलाई प्राथमिकताका साथ स्थान दिइ प्रचार प्रसार गर्ने उदेश्यले सन्चालन शुरु गरेका छौ । यस च्यानललाई धेरै भन्दा धेरै सबस्क्राइब सेयर, लाइक र कमेन्ट गरेर सहयोग गर्दिनु होला। यस च्यानलमा अपलोड भएका भिडियोहरु बारे कुनै किसिमको कम्प्लेन भएमा वा समाचार उपलब्ध गरौन चाहनु भएमा हामीलाई सम्पर्क गर्नुस्
मंगोल राष्ट्रिय संगठन केन्द्रीय

आदिवासी मुलवासी जनजाति मुलवासी आदिवासी आदिवासी जनजाति महासंघ रिन्छेन तामाङ मंगोल
#indigenous_people_of_nepal
#Adivasi_janajati_Mulvasi_mongol
#sm_online_tv
#Mongol_national_organi_zation
#Adivasi_janajati_mulvasi_mongol
#mulvasi_mongol_vumiprtra
#mongol_mulvasi_nepal
#Rinchhen_tamang
#indigenous_people_of_Nepal
#Dilip_lama_tamang_mongol

Комментарии

Информация по комментариям в разработке