New Lokdohori Song, 2022/2078 Kavre Dhungkharka, Janak Lama/ Umesh Shrestha& Archana Syangtan

Описание к видео New Lokdohori Song, 2022/2078 Kavre Dhungkharka, Janak Lama/ Umesh Shrestha& Archana Syangtan

🎵Audio Credits:-

Song:-
Jau Hida Ghumna Lai Kavre Dhungkharka
जाउँ हिंड घुम्नलाई काभ्रे ढुङ्खर्क

🎤Vocal:-
Janak Lama/
Umesh Shrestha&
Archana Syangtan

🎵 Lyrics/
Umesh Shrestha

🎵Music Collection/
Umesh Shrestha

➤Arrange:-
Bishnu Tamang

➤Recordist:-
Sagar Pun

➤Audio/Mixing Master:-
Kumar Sanu

➤Studio:-
Shankara Digital


Video/ Edit:-
Umesh Shrestha

♪ Audio/Video:-
Umesh Shrestha:-
9860897412



--------------Copyright @Umesh Cover Media 2021 --------------------------------------------


Please like, share & subscribe Umesh Shrestha's official videos.

यस च्यानल का भिडियोहरु कपी गरी अप्लोड गरेको पाइएमा कानुन अनुसार कडा कार्बाही गरिने छ ।

शब्द/संगीत:- उमेश श्रेष्ठ
केटा( १)बेथानचोकको सेराे र फेराे त्यसै भित्र ढुङ्खर्क गाउँ मेरो
सानू तिम्ले आँखा नतर्क जाउँ हिंड घुम्नलाई काभ्रे ढुङ्खर्क
जाउँ हिंड घुम्नलाई हाम्रो ढुङ्खर्क

केटी (१)सुन्दर अनि रमाईलो गाउ छ रे ढुङ्खर्क त स्वग झैँ ठाउँ छ रे
सानु तिम्ले आँखा नतर्क
लान्छाै र घुम्नलाई काभ्रे ढुङ्खर्क
लान्छाै र घुम्नलाई तिम्रो ढुङ्खर्क

केटा(२)बडाको छ यी ठाउँले हाम्रो सान पनौती र खोपासी देबीथान सानू तिम्ले आँखा नतर्क जाउँ हिंड घुम्नलाई काभ्रे ढुङ्खर्क
जाउँ हिंड घुम्नलाई हाम्रो ढुङ्खर्क

केटी (२)के छ बिचार लान्छै र मलाई सलाबेद र गणेशस्थान घुम्न लाई
सानु तिम्ले आँखा नतर्क
लान्छाै र घुम्नलाई काभ्रे ढुङ्खर्क
लान्छाै र घुम्नलाई तिम्रो ढुङ्खर्क

केटा(३)आउ है सानू रोसीपुल तरेर
गेल्डुङ बजार भेट हुने गरेर सानू तिम्ले आँखा नतर्क जाउँ हिंड घुम्नलाई काभ्रे ढुङ्खर्क
जाउँ हिंड घुम्नलाई हाम्रो ढुङ्खर्क

केटी (३)लान्छु भन्छौ मेरो मन छैन पिर घुम्न मन छ नारानथान अग्लो भिर
सानु तिम्ले आँखा नतर्क
लान्छाै र घुम्नलाई काभ्रे ढुङ्खर्क
लान्छाै र घुम्नलाई तिम्रो ढुङ्खर्क

केटा(४) फलामेतार सिरेमा फुल फुल्ने च्याम्राङ बेसी तालढुङ्गा धान झुल्ने
सानू तिम्ले आँखा नतर्क जाउँ हिंड घुम्नलाई काभ्रे ढुङ्खर्क
जाउँ हिंड घुम्नलाई हाम्रो ढुङ्खर्क

केटी (४)जान मन पार्थलि भएर
हेर्न मन छ भ्पुटावर गएर
सानु तिम्ले आँखा
लान्छाै र घुम्नलाई काभ्रे ढुङ्खर्क
नतर्क लान्छाै र घुम्नलाई तिम्रो ढुङ्खर्क

केटा(५) दशर्न गरी फुलचाेकी महाङ्काल माई भाकल राख्छु
पाँउभनी तिमीलाई सानू तिम्ले आँखा नतर्क जाउँ हिंड घुम्नलाई काभ्रे ढुङ्खर्क
जाउँ हिंड घुम्नलाई हाम्रो ढुङ्खर्क

केटी (५)लाने छैन महिले मन अन्ट तिम्ले साथ दिएमा जिबन्त
सानु तिम्ले आँखा नतर्क सानू तिम्ले आँखा नतर्क
लान्छाै र घुम्नलाई काभ्रे ढुङ्खर्क
लान्छाै र घुम्नलाई तिम्रो ढुङ्खर्क

Комментарии

Информация по комментариям в разработке