यस्तो छ पृथ्वीनारायण शाहको प्रिय नुवाकोट दरबार • History of Nepal || Nuwakot Sattale Durbar

Описание к видео यस्तो छ पृथ्वीनारायण शाहको प्रिय नुवाकोट दरबार • History of Nepal || Nuwakot Sattale Durbar

पृथ्वीनारायण शाहको शासनकालमा नुवाकोटमा दुई दरबार निर्माण भएको थियो।
पहिलो दरबार सात तले दरबार हो भने दोस्रो दरबार शेरा दरबार हो |

सात तले दरबार बिं . सं . १८१९ मा बनाएका थिए भने शेरा दरबार बिं. सं. १८२२ मा बनेको थियो |


साततले दरबारलाई गर्मीमा बस्ने दरबारका रूपमा उपयोग गरीएको थियो भने जाडोमा बस्ने दरबारका रूपमा शेरा दरबारको निर्माण भएको थियो।

यसमा पनि सात तले दरबारको तलै पिछ्छे अलग अलग बिशेषता थियो | सम्पूर्ण तलाको विशेषतालाई आज हामिले समेटेका छौ |

हामी मध्य धेरैलाई लाग्न सक्छ गोर्खा मा दरबार हुदा हुदै आखिर किन नुवाकोट मा दरबार बनाउन लगाए त ? आउनुहोस एक्छिन यस्को छोटो चर्चा गरौ |

#history_of_nuwakot_durbar #पृथ्वीनारायण_शाहको_प्रिय_दरबार

Комментарии

Информация по комментариям в разработке