NPL 2024 मा DRS System लागू? यो प्रविधि कति महँगो?

Описание к видео NPL 2024 मा DRS System लागू? यो प्रविधि कति महँगो?

NPL 2024 मा DRS System लागू? यो प्रविधि कति महँगो? नेपालजस्तो एसोसियट टिमले आयोजना गर्न लागेको लिगको पहिलो सिजनमै यो प्रविधि लागू गरेर क्यान आर्थिक भार थप्न चाहँदैन्। यद्यपि एसोसियटको ‘नम्बर वान’ लिग पनि बनाउँछु भन्ने तर डिआएस सिस्टम नै प्रयोग नगर्नेभन्दै समर्थकले क्यानलाई प्रश्न पनि गर्न सक्छन्। #sportsinnepal #nepalpremierleague #npl2024 #nepalt20 #nepalcricket #nepalicricketupdates #drs #drssystem #DRSsystem #tucricketground

Комментарии

Информация по комментариям в разработке