शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)

Описание к видео शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)

Share


शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)
#shishir_ra bashantako_katha
बोधविक्रम अधिकारी (वि.स. १९५१–२००८) द्वारा लिखित एक प्रशिद्ध लोक कथा हो । नेपालको इतिहासमै अंग्रेजीमा मात्र होइन संस्कृतमा समेत एम.ए. उपाधि प्राप्त गर्ने पहिला व्यक्ति उनी नै थिए । उनी दरबार स्कुलको प्रधानाध्यापाक पन भए । वि. स. २००५ मा देशका विश्वविद्यालय स्थापना गर्न गठीत ‘युनीभर्सिटी सबकमिटी’ सँग आवद्ध भएर उनले नेपालको शिक्षा क्षेत्रमा उलेखनीय योगदान पनि गरेका थिए । प्रतिभा कै कुरा गर्दा शब्दकोश निर्माण गर्न आर.एल.टर्नर भन्ने अङ्ग्रेजलाई र नेपाली भाष प्रकाशन समितिलाई उनले गरेको सहयोग अमुल्य मानिन्छ । वि.स. १९९६ मा  उनको नेपाली दन्तकथा भने पुस्तका प्रकाशन भएको थियो जसमा शिशिर वसन्तको कथा पनि संकलित छ । लोक प्रचलित स्वादिला कथाहरु संकलन गरेर तिनलाई सरल र मीठो भाषामा प्रश्तुत गर्न सक्नु उनको कलमको विशेषता हो ।

शिशिर र बसन्तको कथा यो हाम्रो प्रयासलाई तपाइको अमुल्य प्रतिकृयाको अपेक्षा गर्दछौँ । साथै भिडियोलाइ लाइक सेयर कमेन्टको पनि अपेक्षा गर्दछौं ।
तपाइँ संग पनि तपाइका सुखदुःख का भोगाइ प्रेमकथा गजल कबिता केही छन भने पठाउन सक्नु हुन्छ । तपाईंइको भोगाइ वा सिर्जनालाइ जिवन्त बनाउने जिम्मा हाम्रो ।
आवाज- निरज शंकर
कथा - शिशिर र बसन्तको कथा - बोधबिक्रम अधिकारी (१९५१–२००८)
सम्पादन- निरज शंकर
सिधै फेसबुक वा टिकटकमा पनि जोडिन सक्नु हुन्छ ।
फेसबुक-
https://www.facebook.com/niraj.shanka...
टिकटक-
https://www.tiktok.com/@nirajshankar?...

Комментарии

Информация по комментариям в разработке