बुद्धिविनोद ।। लेखनाथ पौड्याल । Lekhnath Podyal । Manoj Bhandari ।।

Описание к видео बुद्धिविनोद ।। लेखनाथ पौड्याल । Lekhnath Podyal । Manoj Bhandari ।।

कविशिरोमणि लेखनाथ पौड्यालको बुद्धिविनोद बाल्यकालदेखि सुन्दै पढ्दै आएको छु । दार्शनिक सामाजिक सामयिक , केही कोमल र केही विनोदी प्रश्नहरूको सँगालो हो बुद्धिविनोद । आज पस्केको छु । सुनेर प्रतिक्रिया दिनुहोला ।

#BUDDHI_BINOD
#Lekhnath_paudyal
#nepalipoem



अडियो , भिडियो रेकर्डिङ एवं सम्पादनका लागि
विशेष धन्यवाद - रमाकान्त पौड्याल
#Lekhnath_Paudyal
#nepalipoem

Комментарии

Информация по комментариям в разработке