Master Godangel Historical Journey to Chiwabhanjyang

Описание к видео Master Godangel Historical Journey to Chiwabhanjyang

#guruhajur #mastergodangel #historical #chiyobhanjyang
हामीले बेला बेला हाम्रो जिन्दगीको इतिहासलाई फर्केर हेर्नु पर्दोरहेछ । हामीले हाम्रो इतिहासलाई फर्केर हेरेनौ भने हाम्रो वर्तमानलाई सम्हाल्न नसकिदो रहेछ । वर्तमानलाई राम्रो सम्हाल्न सकिएन भने भविश्यलाई एउटा दुरदृष्टी दिन नसकिदोरहेछ ।

आज भन्दा २४ बर्ष अगि 24 / Aug / 2000 को कुरा हो बाल तपस्वी सत्गुरु ॐ नन्द गुरुहजुर कमण्डलु कालमा कमण्डलु बोकेर आफ्नो सन्देश बाड्दै ठाउँठाउँमा हिड्ने क्रममा नेपालको पाचँथर जिल्ला च्याङथापु बेतेनी देखि चियोभन्ज्याङ हुदै सिक्किम प्रस्थान गर्नु भएको थियो । सिक्किमको उत्तरे मनिराज याङमा बाबा को घरमा बास बस्न पुग्नुभएको थियो । त्यस समयमा जहाँ गुरुहजुरको साथमा मनिराज बाबाको छोराहरु गणेस याङमा सर र सि के याङमा सर लगायत अन्य अनुयायीहरु पनि हुनुहुन्थ्यो । वहाहरुको साथमा गुरुहजुले सिक्किमको बिभिन्न ठाउहरुमा आफ्नो सन्देशहरु दिदै हिडिँरहनुभएको थियो ।

गुरुहजुरको सन्देश
प्रेमको पाइला चाल शान्तीको मार्ग खुल्ने छ,
सबैलाई आफ्नो ठानेर हेर संसारै आफ्नो बन्ने छ,

भन्ने वहाँको त्यो मिसन, सन्देश, वचनहरु हो । कसैलाई त्यस्तो नराम्रो होस्, कसैलाई दुःख होस भन्ने वहाँको सोच थिएन । सबैको दुःख हटोस कसैलाई अन्याय नहोस भन्ने वहाँको दर्शन लिएर हिड्नुभाको गुरुहजुर । जुन समयमा हजारौ यात्रीहरु गुरुहजुरको प्रबचन सुनेर प्रभाबीत थिए, हजारौले नया जिवन जिउन पाएका थिए ।

तर अफ्सोचको कुरा एउटा समय यस्तो आयो गुरुहजुरलाई आफ्नो धर्म प्रचारक हो भनेर एकजना ओसी पुलिसले गुरुहजुरलाई चियोभन्ज्याङ बोर्डर कटाएर मार्ने आदेश दिनुभएको थियो । जसो तसो गरेर गुरुहजुर चियोभन्ज्याङ बाटो हुदै बोर्डर क्रस हुनुभएको थियो । गुरुहजुरलाई सिक्कम बाट बोर्डर कटाउनको लागी सयौंको संख्यामा बाबा आमा सरहरु आउनुभएको थियो ।

त्यो घट्नामा प्रत्यक्ष दर्शिको रुपमा रहनुभएका स्वयम गुरुहजुर साथै बाबा ममिहरुको कुराहरु यो भिडियोमा देख्न र सुन्न सक्छौ ।
If you want to know more about :
Heavenly Nirvana Sarva Dharma Path
His Holiness Master Godangel
Lovism Philosophy
Follow Master Godangel on Facebook, Instagram and YouTube.

For more spiritual discourses by Master Godangel, please like, share, and subscribe to our channel.

OUR SOCIAL MEDIA HANDLES:
▶️ Main Channel:      / @mastergodangelofficial  
📸 Instagram:    / master_godangel  
▶FACEBOOK:    / mastergodangel  

▶FACEBOOK:    / lovismupdates  
▶️ Main Channel:      / @lovismupdates  

“If a person were good internally in spite of your hardest effort you cannot turn him into bad; likewise, if a person were bad you cannot turn him into good regardless of your best effort.” MG

Комментарии

Информация по комментариям в разработке