परिवर्तनकारीलाई नै समस्या पर्ने : पूर्वराजा ज्ञानेन्द्र शाह - NEWS24 TV

Описание к видео परिवर्तनकारीलाई नै समस्या पर्ने : पूर्वराजा ज्ञानेन्द्र शाह - NEWS24 TV

देशको पछिल्लो परिस्थितिका विषयमा विभिन्न टिका टिप्पणी गर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि पर्नुहुन्छ । बेलाबखत सन्देश जारी गर्दै उहाँले मुलुकको वर्तमान स्थितिका बारेमा आफ्नो धारणा पनि सार्वजनिक गर्दै आउनुभएको छ । यसैबीच, आज उहाँले मुलुकमा कुनै परिवर्तन भएपछि मुख्यतः विकास र प्रगति आवश्यक भएको बताउनुभएको छ । उहाँले जबसम्म मुलुकमा भएको परिवर्तनले यि विषयलाई अंगिकार गर्न सक्दैनन् तब परिवर्तनकारीलाई नै समस्या पर्ने भन्दै राजनीतिक दलप्रति इंगित गर्नुभएको थियो । पूर्वराजा शाहको यही भनाइ आजको बाइट अफ द डेमा ।

SUBSCRIBE :   / news24tvchannel  
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке