सरकारी प्रयास सफल नभएपछि रुसी सेनामा भर्ना भएका नेपाली भागेर फर्कंदै | Kantipur Samachar

Описание к видео सरकारी प्रयास सफल नभएपछि रुसी सेनामा भर्ना भएका नेपाली भागेर फर्कंदै | Kantipur Samachar

रुस र युक्रेन युद्ध शुरु भएपछि रुसी सेनामा भर्ना भएका १३ जना नेपालीको मृत्यु भइसकेको छ । रुसी सेनामा अहिले कति नेपाली छन् भन्ने यकिन तथ्यांक न सरकारसँग छ न रुसले नै जानकारी दिएको छ । सरकारले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन पटकपटक कूटनीतिक प्रयास गरे पनि सफल भएको छैन । तर, सेनामा भर्ना भएका नेपालीलाई युक्रेनविरुद्धको युद्धमा रुसले अग्रमोर्चामा खटाउँदै आएको भने पुष्टि भइसकेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке