उद्योगीहरुले वक्यौता रकम नतिरेसम्म विद्युत जोड्न सकिँदैनः कुलमान घिसिङ | Kul Man Ghising

Описание к видео उद्योगीहरुले वक्यौता रकम नतिरेसम्म विद्युत जोड्न सकिँदैनः कुलमान घिसिङ | Kul Man Ghising

डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयमा उद्योगी व्यवसायीमाथि प्राधिकरणका कार्यकारी निर्देशक आक्रामक बनेको, पछिल्लो समय उद्योगी व्यवसायीहरुले घमण्ड देखाएर उद्योगी व्यवसायीको कुरा नै नसुन्ने, मागेको बिल पनि नदिने बारम्बार उद्योग नै बन्द हुनेगरी विद्युत लाइन काट्ने काम गरेको व्यवसयीहरुको गुनासो छ ।

यही सेरोफेरोमा न्युज एजेन्सी नेपालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरेको कुराकानीको संम्पादीत अंश यस्तो छ ।

STAY CONNECTED WITH Deshsanchar:

For Business Enquiry: [email protected]

Website: https://www.deshsanchar.com

Facebook:   / deshsanchar1  

Twitter:   / deshsanchar1  

Instagram:   / deshsanchar  

Soundcloud:   / user-897529426  

LinkedIn:   / 31130905  

TikTok:   / deshsanchar  

Pinterest:   / deshsanchar  

⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Комментарии

Информация по комментариям в разработке