उपन्यास पहेली_प्राध्यापक विष्णु एस राई, भाग १

Описание к видео उपन्यास पहेली_प्राध्यापक विष्णु एस राई, भाग १

यस श्रृंखलामा साहित्यकार विष्णु एस राईको उपन्यास पहेलीको वाचन प्रस्तोता अच्युत घिमिरे बुलबुलले गर्नुभएको छ । यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति संवेग मार्फत प्रसारण भएको थियो । हरेक मंगलवार र शुक्रवार राति उज्यालो रेडियो नेटवर्क, ९० मेघाहर्जबाट ९ः१५ मा प्रसारण हुने गर्छ । सवा नौ बजे उज्यालोसंगै देशभरिका विभिन्न रेडियोबाट एकैसाथ सुन्न सकिन्छ ।
तलको लिंकबाट श्रुतिसंवेगका विभिन्न कार्यक्रहरु सुन्न र डाउनलोड गर्न सकिनेछ ।
http://ujyaaloonline.com/radio-progra...


प्राध्यापक विष्णु एस राई तलको लिंकबाट सम्पर्क गर्न सकिनेछ :
  / vishnu.rai.188  


Special thanks to Achyut Ghimire Bulbul
  / ghimireachyut  
@Achyut Ghimire Bulbul

Комментарии

Информация по комментариям в разработке