AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ४, शुक्रबार दिउँसो १ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ४, शुक्रबार दिउँसो १ बजे | AP1HD

NEWS PRESENTER:NIRAJAN BHANDARI
Headlines:

१.संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान,असोज १० गते सम्बोधन,जलवायु परिवर्तनको असर मुल एजेण्डा
विदेश भ्रमणको साइत
असोज १० गते सभालाई सम्बोधन

२.संघीय संसदका चार समितिको बैठक सिंहदरबारमा,विद्यालय शिक्षा विधेयकमा संसोधन बहस, राज्यका निर्देशक सिद्धान्तमा विज्ञसँग विमर्श
समितिको सक्रियता
विद्यालय विधेयकमा संशोधन बहस

३.प्रस्तावित प्रधानन्यायाधीष राउत र दुइ राजदुतको सुनुवाई प्रकृया शुरु, दश दिनभित्र उजुरी आह्वान,कागजात नपुग्दा एकजनाको नियुक्ति रोकियो
सुनुवाई प्रकृया
दश दिनभित्र उजुरी आह्वान

४.प्यालेष्टाइनमा इजरायलको अवैध उपस्थिती एकबर्ष भित्र अन्त्य गर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, अमेरिकासहित १४ देश विपक्षमा,४३ मुलुक तटस्थ
प्रस्ताव पारित
अमेरिकासहित १४ देश विपक्षमा


५.लगातार चौथो जितसँगै नेपाल पुलिस काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश,लीगचरणको अन्तिम खेलमा आज माल्दिभ्स पुलिससँग प्रतिश्पर्धा
शुभकामना
आज माल्दिभ्स पुलिससँग प्रतिश्पर्धा


Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке