Pradesh Bishesh | प्रदेश विशेष, २४ असार २०८१

Описание к видео Pradesh Bishesh | प्रदेश विशेष, २४ असार २०८१

Pradesh Bishesh | प्रदेश विशेष, २४ असार २०८१

प्रदेश विशेषमा आज,

बाढी र डुबानमा परी कञ्चनपुरमा चार जनाको मृत्यु / बस्ती जलमग्न हुँदा जनजीवन कष्टकर ।

दोलखामा गाई फार्मका नाममा सामुदायिक वन विनासबारे अख्तियार र वन निर्देशनालयको चासो / सम्झौताका कागजात मगाइयो ।

बागमती सरकारबाट एमाले बाहिरियो / राजीनामा नदिई विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी ।

आलु खेतीले सल्यानको बाफुखोलाका किसानको जीवनशैली फेरियो / काम खोज्दै कालापहाड धाउनुपर्ने बाध्यता अन्त्य ।

#PradeshBishesh #PradeshSamachar #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् :    / kantipurtvhd  
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevision  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке