पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती

Описание к видео पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती

पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती

#पक्राउ #गरेर #देखाउन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।


बुधवार पार्टीका नवनियुक्त केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफुलाई पक्राउ गरेर देखाउन चुनौती दिनुभएको हो ।


Visit our Website: https://newsagencynepal.com/
Facebook:  / newsagencynepal  
Twitter:  / agencynepal  
--------------------------------------------
© News Agency Nepal
---------------------------------------------
Stay connected with us:
------------------------------------------
To Watch More Subscribe, Like and Share.
   / newsagencynepal  
------------------------------------------

Комментарии

Информация по комментариям в разработке