भारत भन्छ चिनको सहयोगमा नेपालले बिहारमा डुवान गरायो Greater News saptakoshi River Dam

Описание к видео भारत भन्छ चिनको सहयोगमा नेपालले बिहारमा डुवान गरायो Greater News saptakoshi River Dam

भारत भन्छ चिनको सहयोगमा नेपालले बिहारमा डुवान गरायो Greater News saptakoshi River Dam

official Facebook page
https://www.facebook.com/profile.php?...

#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV

Комментарии

Информация по комментариям в разработке