करियरका कुरा: कक्षादेखि लक्ष्यसम्म episode 6 |

Описание к видео करियरका कुरा: कक्षादेखि लक्ष्यसम्म episode 6 |

#career #careeradvice
‪@chakradevbhatt34‬
जीवनमा के बन्ने' भन्ने विषय निकै नै जटिल छ। घरपरिवार, विद्यालय, शिक्षक, समुदाय र अब त समग्र राष्ट्र समेत यसमा गहिरिएर लाग्नु पर्ने समय आइसकेको छ। त्यसो भए सोच्ने कसरी ? प्रेरणा लिने कोबाट ?

यिनै प्रश्नको उत्तर खोज्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुका लागि करियरका कुराः कक्षादेखि लक्ष्यसम्म लिएर आएको छ ।

आउनुहोस् - सुनौं प्रेरणाका कथाहरु !

भिडियोमाः

सिताराम हाछेथु - प्रहरी प्रमुख, ललितपुर महानगर प्रहरी || पूर्व इन्स्पेक्टर, नेपाल प्रहरी || प्रिया अधिकारी नेपालको प्रथम महिला हेलिकप्टर चालक || राजेश लामा - ट्रेकिङ् गाईड, पर्यटन व्यवसायी

सुमना श्रेष्ठ - मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

Facebook: careerguidancenp

Instagram: careerguidancenepal
this video is from ‪@CareerGuidanceNepal‬
This video can be re-uploaded. This video is copyright-free..

#trecking #tourism #pilot #police #career #careeradvice #pilotlife #policelife #treckking #sumanashrestha #education #educationminister #studentmotivation #motivation #motivational

Комментарии

Информация по комментариям в разработке