तनाव मुक्तिका दिव्य सुत्रहरू ! Tips for Stress Control! Powerful Nepali Motivational Video .

Описание к видео तनाव मुक्तिका दिव्य सुत्रहरू ! Tips for Stress Control! Powerful Nepali Motivational Video .

##TopNepaliMotivation_नेपालीउत्प्रेरणा_BestNepaliMotivator_AcharyaRajanSharma_BhimsenSapkota
Inspirational/Motivational Video for stress control in Nepali by Acharya Rajan Sharma also known as Bhimsen Sapkota . Acahrya Rajan Sharma is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. He is based on Australia ,and spreading happiness in many countries. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was an undying learning attitude to hold on to. Rowing through ups and downs, it was time that taught him the true meaning of his life.Attend his motivational seminar , talk show , session and consultation. www.astrospiritual.com.au ,www.divineconsultation.com.au
https://www.facebook.com/profile.php?...
Subscribe, share and like this video channel , your small contribution may help many people to change their life brighter :)http://ausnepalnews.com/2016/08/33606...
शक्तिशाली शब्दहरू जब दमदार आवाजमा प्रेरणा बनेर निस्कन्छन्, तब यसले हामि भित्रको उत्साहको उर्जालाई आगो लगाईदिन्छ । अनि सुसुप्त जीवनहरू पनि उत्साह र सकारात्मक वेग बोकेर सुख तथा सफलतातिर लम्कन्छन्।एउटा नेपालीको यस्तै प्रेरणा दायी शब्द शक्तिले अहिले विश्वका हजारौं-हजारलाई सकारात्मक बाटोमा लम्काउने कारक बनिरहेको छ । जीवनलाई सधैंका लागि सेलाउंन आत्महत्याको योजना गर्ने हरूलाई पुन: आस जगाएर बांच्ने प्रेरणा दिएको छ यो आवाजअहरूले । के विदेशि , के नेपाली, अमेरिका , अस्ट्रेलिया , बेलायत , कोरिया , सिङ्गापूर , जापान , क्यानडा , अस्ट्रिया ,जर्मानि, क्रोएसिया , स्लोभेनिया ,ईटाली , चेक रिपब्लिक , फिजी , नेपाल , भारत लगायत १६ भन्दा बढी देशको २२ वटा शहरमा यी आवाजहरू तरङ्गित बनिसकेका छन् हजारौको मनको क्रान्ति बनेर । सकारात्मक सोचका अभियन्ता तथा पूर्वीय दर्शनका प्रचारक आचार्य राजन शर्मा , जसलाई भीमसेन सापकोटाको नामले समेत चिनिन्छ , उहां द्वारा सन्चालित 'आर्ट अफ ह्यापिनेस ' सुख सुत्र र जीवन कला कार्यक्रम बाट नेपाली समुदाय मात्र हैन , बहुसन्ख्यक विदेशि दिनानुदिन लाभान्वित बन्दै गईरहेको छ।
http://ausnepalnews.com/2016/08/33606...

Комментарии

Информация по комментариям в разработке