बामपन्थी भनेको के हो ? दक्षिणपन्थी भनेको के हो ? बामपन्थी र दक्षिणपन्थी भनेको के हो ?

Описание к видео बामपन्थी भनेको के हो ? दक्षिणपन्थी भनेको के हो ? बामपन्थी र दक्षिणपन्थी भनेको के हो ?

सामान्यतया साम्यवादी विचारधारा अर्थात् कम्यूनिस्ट वा मार्क्सवादी विचारधाराको कुरा गर्नेहरु वा उक्त विचारधारा मान्नेहरुलाई वामपन्थी र कम्युनिस्ट वा साम्यवादी विचारधाराको विरोध गर्नेहरुलाई वा उक्त विचारधारा नमान्नेहरुलाई दक्षिणपन्थी भन्ने गरिन्छ।

Комментарии

Информация по комментариям в разработке