जीवन एक लामो दौड हो Life is a long race Motivational video by Parshuram Shrestha

Описание к видео जीवन एक लामो दौड हो Life is a long race Motivational video by Parshuram Shrestha

आदरणीय महानुभवहरु नमस्कार
हाम्रो यो Parshuram Shrestha युटुब च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा र।खिएका भिडियोले सफलता खाज्दै भौतारिरहेका मानिसहरुलाई सही मार्ग निर्देश गरी उत्प्रेरणा जगाउनेछ । एक पाइला अगाडि बढ्न सहयोग गर्नेछ किनकि हजार माइलको यात्रा पनि यही पाइलाबाट सुरु हुन्छ । विश्वका सफल व्यक्तिहरुको जीवनी , पुस्तक , उत्प्रेरक कथा, खोज अनुसन्धानबाट प्रमाणित भएका सफलताका सूत्रहरुलाई सरल ढङ्गले प्रस्तुत गरी खुसीका रङ्गहरु भर्नु हाम्रो उद्देश्य हो । त्यसैले आउनुहोस् सँगसँगै हातेमालो गरौं । यसका लागि हाम्रो च्यानललाई Subscribe गरिदिनु होला । कोही कसैले यस च्यनलमा प्रयोग भएको अडियो तथा भिडियो सामग्री डाउनलोड गरी हालेको पाइएमा प्रतिलिपि अघिकार ऐन अन्तर्गत सजाय भोग्नु पर्नेछ ।
धन्यवाद , हामी सबैको जय होस् ।

जीवन एक लामो दौड हो Life is a long race Motivational video by Parshuram Shrestha

#जीवनएकलामोदौडहो
#lifeisalongrace#motivationalvideobyparshuramshrestha #motivationalspeechforsuccessinlife#motivationalspeech #motivationalvideo #motivation #prsvideo#parshuramshrestha#prvideo#motivationalnepalivideo#nepalimotivationalvideo


Inquiry for 9862757476
  / parshuram.shrestha.946  

Комментарии

Информация по комментариям в разработке