AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १८ मंगलबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १८ मंगलबार साँझ ५ बजे | AP1HD

NEWS PRESENTER:SABIKA SHRESTHA
HEADLINES: 5PM

१. संघीय संसदको दुवै सदनको बैठक, प्रतिनिधिसभामा सञ्चारमन्त्रीविरुद्ध कांग्रेस सांसद खतिवडाको आक्रोश, बोलीमा लगाम लगाउन सुझाव ।

२. समृद्ध नेपाल-सुखी नेपालीको लक्ष्यमा प्रधानमन्त्री ओलीको प्रतिवद्धता, संविधान संशोधन आमसहमतिबाट हुने गृहमन्त्रीको भनाई, सत्तागठबन्धनमा गडबड नरहेको प्रष्टिकरण ।

३. राजदूत सिफारिस समावेशी नभएको सरकारको स्वीकारोक्ति, परराष्ट्रमन्त्री राणाले संसदीय समितिमा मागिन् माफी, गल्ती नदोहोर्याउने जवाफ ।

४. शेयरबजारमा लगातार सुधारको संकेत, नेप्सेसँगै कारोबार रकममा वृद्धि, सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ।

र,

५. एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशको बराबरी १-१ गोल, विभागीय टोली पुलिस र एपीएफको खेलमा वर्षा बाधक
Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке