Gaun Shahar Ma Lamjung Darbar

Описание к видео Gaun Shahar Ma Lamjung Darbar

श्रीमती माया गुरुङ्

जन्मा स्थान: नाल्मा गा. बि. सा.

जिल्ला: लम्जुङ्

अन्च ल : गण्डाकी

"गाउँ शहरमा लम्जुङ दरबार मायालाई दिने थियो फुला जस्तो जोबना भइ सक्यो मेरो घर बारा" भन्ने गीत आज भन्दा तीन दशक पहिला सायद यो गीत नसुन्ने नेपाली त कमै नै थिए होला । नेपाल अधीराज्य भरी नै लोक गीत प्रतियो गितामा प्रथम स्थान हात पारी गण्डकी अन्चलको शिर सगरमाथा भन्दा पनि उच्च पारी दिएको प्रमाण गण्डकी अन्चलको इतिहसमा अझै पनि ताजा नै छ भन्दा फरक नपर्ला । गीत सुन्नेहरुले मनोरन्जन अबश्या लिन्छ । अनि कत्ती राम्रो सोर रहेछ आहा त सबैले भन्छन तर त्यो अमुल्या सम्पतिको जागेर्ना गर्न भने हामी पछी नै परी राखेछौ ।

राज्याको त कुरै नगरु के कस्तो हालत छ सबै हामी नेपाली जनतालाई अबगत नै छ तर माया गुरुङ त हाम्रो गण्डकी अन्चल, लम्जुङ जिल्ला अनि नाल्मा गाउँको हैन र । अन्चलले त वास्ता गरेना, जिल्लाले पनि वास्ता गरेना के हामी नाल्मा बासिहरुले हेर्ना सकिन्न र ?

आज, माया गुरुङको अवास्थ कस्तो स्थितिमा छ त्यो म लेख्न अलि असम र्था छु । तर गाउँमा सबैलाई अबगत भएको कुरा हो । सायद तपाईहरु सबैलाई बिस्तृत रुपमा त केहि जानकारी नै होला यदी हाम्रो माया गुरुङ प्रतिको माया अनि ममता अझै पनि आलो बनाउने हो भने कृपया गरी तपाईहरु देश बिदेशमा बस्नु हुने सम्पूर्ण नाल्मा बासि, अनि लम्जुङ तथा गण्डकी बासीमा आज म यही सानु आर्टिकल मार्फत माया गुरुङ को बारेमा यस वेब साइटमा रख्ना समर्था भएको छु ।

अन्तमा, मेरो यही सानु अनुरोध छ कृपया गरी तपाईंहरुको सल्ल्हा र सुजाब अबस्या पठाउन नभुल्नुहोस भन्ने बिनम्र अनुरोध गर्दछु ।

धन्यवाद ।

राजु गुरुङ्

हल : यु के

फोन: 00447875070081

Email: [email protected]

Комментарии

Информация по комментариям в разработке