AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ९, आइतबार बिहान ११ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ९, आइतबार बिहान ११ बजे | AP1HD

News Presenter : Roshani Kathet

Headlines:

१.संघीय संसदका दुवै सदनको बैठक बस्दै,आज बजेट पारित गर्ने सुरसार,अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्विप |

२.एसिया कोअपरेशन डाइलगको बैठकका लागि परराष्ट्र मन्त्री श्रेष्ठ इरान प्रस्थान,भोलि बैठकलाई सम्बोधन,समकक्षीहरुसँग साइडलाईन वार्ता |

३.नेपाल आइडल पाँचौ संस्करणको उपाधी बर्दियाका करण परियारलाई,फस्ट रनर अप पोखराकी सलोमी गुरूङ,विजेतालाई २५ लाख नगद पुरस्कार |

४.कोशी,गण्डकी र वागमतीमा भारी बर्षाको सम्भावना,बाढीले जाजरकोटमा एक जनाको मृत्यु, पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध |

र,

५.टी-२० विश्वकपअन्तर्गत सुपर-ऐटमा अफगानिस्तानको ऐतिहासिक जीत, अष्ट्रेलिया २१ रनले पराजित, अमेरिका र इंग्ल्याण्डको खेल साँझ |




Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке