देउवाको आड–भरोसामात्रै ओलीको शक्ति ! बाहिर मजबुत भित्र खोक्रो- NEWS24 TV

Описание к видео देउवाको आड–भरोसामात्रै ओलीको शक्ति ! बाहिर मजबुत भित्र खोक्रो- NEWS24 TV

प्रधानमन्त्रीबाट पदमुक्त बनेपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनिसकेका छन् । प्रचण्डले सत्ता नेतृत्व गुमाएपनि शक्ति भने गुमाएका छैनन् । ठूला दलको सत्ता सहकार्यपछि प्रमुख प्रतिपक्षमा पुगेका प्रचण्डले संवैधानिक नियुक्ति सिफारिसदेखि प्रधानन्यायाधीस नियुक्तिमा समेत बलियो शक्तिको प्रयोग गर्न सक्नेछन ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке