कर्मको रहस्य २

Описание к видео कर्मको रहस्य २

शास्त्रमा कर्म गर्ने आज्ञा दिइएको छ। कर्म नगरीकन जीव एक क्षण पनि रहन सक्दैन। तर कर्म किन र केका लागि गर्ने भन्ने प्रश्नको पहिले समाधान गर्न आवश्यक छ। अतः यस प्रवचन शृङ्खलामा स्वामी श्री रामदासजीले वेद-शास्त्रमा कर्मको बारेमा जे रहस्य बताइएको छ, त्यसलाई शास्त्रको प्रमाण सहित प्रस्तुत गर्नुभएको छ।

उहाँको यो प्रवचन शृङ्खला सुनेर सबैलाई जीवनमा सही उद्देश्य लिएर सही कर्म गर्ने प्रेरणा मिल्नेछ।
कर्मको रहस्य जान्नको निम्ति यो प्रवचन शृङ्खला क्रमशः हेर्नुहोस्।

---------------------------

स्वामी श्री रामदासजीलाई यो लिंकमा गएर सम्पर्क गर्न सक्नुहुन्छ–

https://forms.gle/fPeRA2uFAHj7zAeUA

---------------------------

स्वामी श्री रामदासजीलाई फलो गर्नुहोस्–

   / shriramdasjee  
  / sanatan.bhakti.marg  
https://www.t.me/ramdasjee
  / shriramdasjee  

---------------------------

अन्य प्रवचन श्रृंखलाहरू–
१. संसारमा सुख छैन । भगवान्मा नै सुख छ ।
https://www.youtube.com/watch?v=CptS6...

२. साधना भक्ति प्रवचन श्रृंखला
https://www.youtube.com/watch?v=r4a9e...

३. भगवत्प्राप्तिको उपाय
https://www.youtube.com/watch?v=WXntS...

४. गुरु महिमा
   • गुरु महिमा (मन्त्र व्याख्या) भाग १  

५. वेदमा के छ?
   • वेदमा के छ? भाग १  

---------------------------

Комментарии

Информация по комментариям в разработке