फूलको माला || Phool Ko Mala || थुङ्गो - 03|| Keshavraj Gnawali || Abdur Rahaman... BY ACHYUT GHIMIRE

Описание к видео फूलको माला || Phool Ko Mala || थुङ्गो - 03|| Keshavraj Gnawali || Abdur Rahaman... BY ACHYUT GHIMIRE

बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा समकालीन नेपाली कथाहरुको श्रव्य सँगालो (Audio Stories) "फूलको माला" शीर्षकमा हामीले शुरु गरेका छौं । थुङ्गा-थुङ्गा उनेर अघि बढ्दैछौं ।
=================================================================
#फूलको_माला मा यो तेस्रो थुङ्गो हो ।
#AchyutGhimireBulbul #PhoolkoMaala #NepaliStories #BulbulCommunication #ShrutiSambeg #Thungo03 #KeshavRajGnawali

"अब्दुर रहमानको सुसाईड नोट" शीर्षकको कथा केशवराज ज्ञवालीको फुटकर कथा हो । यसअघि उहाँको "अर्को भोर" कथासंग्रह प्रकाशित छ । लेखक ज्ञवालीले यो कथासंग्रहका लागि २०७९ का्े पद्मश्री पुरस्कार प्राप्त गर्नुभएको छ ।। युट्युब च्यानल SHRUTI SAMBEG मा यो श्रव्य संस्करण हामीले लेखकसँगको सहकार्यमा तयार गरेका हौं । तपाईंलाई पनि यो कथा मन पर्यो भने यसको अंशहरु प्रयोग गर्न सक्नुहुनेछ । पूरै अडियो कथा अरुलाई सुनाउनका लागि यसै च्यानलबाट लिंक सेयर गरेर मात्रै दिनुहोला ।
© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.

If you have any queries, feel free to contact us.
Mobile number +977 9851088117
Email: [email protected]
=================================================================
Social media link to contact the reciter Mr. Achyut Ghimire:
faceook.com / bulbuleachyut
Social medi link to contact the writer Mr. Keshavraj Gnawali:
  / keshav.gnawali  
==========================================================

Комментарии

Информация по комментариям в разработке