जब मकै 🌽 ले धानचामल जुवा निकाले पछि के गरीयो भने मकै डब्बल फलाउन सकिन्छ | Makai Kheti, Maize Farming

Описание к видео जब मकै 🌽 ले धानचामल जुवा निकाले पछि के गरीयो भने मकै डब्बल फलाउन सकिन्छ | Makai Kheti, Maize Farming

मकै खेती गर्न यस्ता कुराहरुमा ध्यान दिनुहोला । मकैको धान चामल निकाल्ने बेलामा आधि जति मकैको धान चामल चुडेर फालने भने मकै को शक्ती हरु मकैको घुगामा जान्छ र मकै धेरै उत्पादन हुन्छ । मकैलाई राम्रो मल गोड्मेल समयमा ३ पटक सिचाई बिचमा युरिया मल यस्ता कुराहरुमा बिचार पुर्याउने हो बने राम्रो उत्पादन हुने गर्दछ । जहिले पनी खेती गर्दा उन्नत बिउ बिजन हरु चाईन्छ । राम्रो बिउ लगाएमा अवश्य पनी धेरै उत्पादन हुने गर्दछ । त्यसैले मिहिनेत गरेर खेती गरौ सकभर उन्नत तरिकाले कम खर्चमा कामहरु गर्नु पर्छ ।

Комментарии

Информация по комментариям в разработке